दार्चुलाका किसान बर्खे खेतीमा ब्यस्त, विभिन्न फाँटहरुमा धान रोपाई सुरु

दार्चुला । दार्चुला विभिन्न फाँटहरुमा धान रोपाई सुरु भएको छ ।
जेठ महिनाको तेस्रो साताबाटै सिचाई सुविधा भएका क्षेत्रमा धान रोपाई सुरु भएको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ । धान रोपाइँका लागि असार महिना नै उपयुक्त मानिने भएपनी सिचाई सुविधा भएका ठाउँहरुमा रोपाई सुरु भएको कृषि ज्ञानकेन्द्र दार्चुलाका प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार मार्मा र लेकम क्षेत्रमा धान रोपाई सुरु भएको तथा अन्य क्षेत्रमा पनी रोपाईको लागि तयारी भइरहेको बताइएको छ ।
जिल्लाका विभिन्न फाँटहरुमा बर्षमा तीन वटा खेति गरिने भएकाले किसानहरु धान रोपाईमा व्यस्त रहेको उहाँले बताउनुभयो । …

दार्चुलामा नदी तथा खोलामा बगेर पछिल्लो ३ वर्षमा १० जना बेपत्ता, ४ जनाको मृत्यु

दार्चुला । दार्चुलामा पछिल्लो ३ वर्षमा नदि तथा खोलामा बगेर १० जना बेपत्ता र ४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७९।८० देखि चालु आर्थिक बर्ष २०८१।८२ को हाल सम्म जिल्लाका ९ वटै स्थानीय तहमा नदिमा बगेर १० जना बेपत्ता भएका छन्, भने ४ जनाको मृत्यु भएको छ।
आर्थिक बर्ष २०७९।८० मा जिल्लाको महाकाली नगरपालिकामा बगेर १ जनाको मृत्यु भएको थियो, भने १ जना बेपत्ता भएका थिए । त्यस्तै शैल्यशिखर नगरपालिकामा पनि १ जनाको मृत्यु र १ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी …

दार्चुलामा वडा कार्यालयहरुको सेवा प्रवाह तथा विकास व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न

दार्चुला । दार्चुलामा स्थानीय तहका वडा कार्यालयहरुको सेवा प्रवाह तथा विकास व्यवस्थापन सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लाभरीका वडा कार्यालयहरुका वडा अध्यक्ष तथा वडा सचिवहरुले वडा कार्यालयहरुको  सेवा प्रवाह, शुसाशन, नागरिकता सिफारिस, सुरक्षा अवस्था, राहधानी तथा राष्ट्रिय परिचयपत्रको अवस्थाबारे जानकारी गराएका छन् । त्यस्तै कार्यक्रममा सहभागीहरुलाई वडा कार्यालयबाट सञ्चालन हुने सेवाहरुलाई जनमैत्री बनाउन, सेवा तथा विकास व्यवस्थपन दरिलो रुपमा प्रवाह गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी मोहन सिंह धामीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको …

You Missed

दार्चुलाका किसान बर्खे खेतीमा ब्यस्त, विभिन्न फाँटहरुमा धान रोपाई सुरु
दार्चुलामा नदी तथा खोलामा बगेर पछिल्लो ३ वर्षमा १० जना बेपत्ता, ४ जनाको मृत्यु
दार्चुलामा वडा कार्यालयहरुको सेवा प्रवाह तथा विकास व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न
मालिकार्जुनमा प्रथम आध्यात्मिक सम्मेलन तथा योग प्रशिक्षण शिविर सुरु (फोटोफिचर)
बलात्कार मुद्दाको अभियोग लागेका क्रिकेटर लामिछानेले पाए उच्च अदालत, पाटनबाट सफाइ
यार्सा संकलन गर्न अभिभावकसंगै विद्यार्थी लेकतिर लागेपछि अपिहिमालका विद्यालय बन्द
दार्चुलामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियो हेर्नुहोस)

Primary Color

Secondary Color

Layout Mode